भारतको उत्तराखण्डमा सोमवार आएको बाढीपहिरोका कारण पाँचजनाको मृत्यु भएको छ ।
लगातार वर्षा र हिउँ परिरहेकाले नदीहरूको जलस्तर बढेको छ । चारधाम यात्रा पनि रोकिएको छ ।
बाढीका कारण १४ वटा कारहरू पानीमा डुबेको भयानक भिडियो समेत सार्वजनिक भएको छ ।
उता केरलमा बाढी र मुसलधारे वर्षाका कारण ३५ जनाको मृत्यु भइसकेको छ । लगभग ४ हजार मानिस विभिन्न शिविरमा बस्न बाध्य भएका छन् ।
सेप्टेम्बरपछि अक्टोबर महिनामा पनि वर्षाले कीर्तिमान तोडिरहेको छ ।
उत्तराखंड में सैलाब का सबसे हिला देने वाला...