स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

‘विराटनगर, १० बैशाख । स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् । पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् । प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक […]

सम्बन्धित सामग्री

मत सर्वेक्षणका सवाललाई हामीले नियन्त्रण गर्न खोजेकै होः निर्वाचन आयुक्त भण्डारी

काठमाडाैँ- आगामी निर्वाचनका लागि लागू गरिएको आचारसंहिता विषय अहिले विवादित बनेको छ। निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन लागू गरिएको आचारसंहिताले व्यक्तिको मौलिक हकसमेत कुण्ठित गरेको भन्दै विरोध पनि हुन थालेको छ। निर्वाच्न आयोग किन कठोर बन्दैछ? निषेधात्मक व्यवस्था किन गर्दैछ? भन्ने विषयमा हामीले निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग संवाद गरेका छौँ। निर्वाचन आयोगमा आचारसंहिताको विषय हेर्ने […]

विज्ञापन आचारसंहिता सार्वजनिक

काठमाडौं । विज्ञापन बोर्डले आइतबार सार्वजनिक गरेको विज्ञापन आचारसंहितामा मुलुकको समावेशी पक्ष र विज्ञापन जगत्ले गर्ने गतिविधिको पारदर्शितामा विशेष जोड दिइएको छ । विज्ञापन आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाई विज्ञापन व्यवसायलाई मर्यादित बनाउने विश्वास बोर्डले लिएको छ । आचारसंहितामा विज्ञापन गर्न हुने र नहुने विषयवस्तुका सम्बन्धमा उल्लेख गरिएको छ ।विज्ञापन बोर्डले तयार पारेको आचारसंहिता सञ्चार […]

विज्ञापन सम्बन्धी आचारसंहिता कार्यान्वयनमा मन्त्री कार्कीको जोड

१९ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ता भित्रैमा अनुभूति हुने गरी कार्यान्वयन गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । बोर्डले तयार पारेको आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनका लागि जारी गरिएको आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिए […]

कपिलवस्तुका तीन पालिका प्रमुखले फिर्ता गरे सरकारी गाडी

निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै कपिलवस्तुका तीन पालिका प्रमुखले सरकारी गाडी फिर्ता गरेका छन्। निर्वाचनलाई स्वच्छ, मर्यादित बनाउन भन्दै उनीहरुले आफूले चढ्दै आएको सेता प्लेटका स्कारपियो गाडी फिर्ता गरेका हुन्।...

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रमअन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्धारा अभिमुखीकरण गराइएको हो ।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखीकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले […]

अनलाइन सूचीकरण अघि आचारसंहिता अभिमुखीकरण थालनी

प्रेस काउन्सिल नेपालले अनलाइन सञ्चारमाध्यमलाई जिम्मेवार र मर्यादित बनाउनका लागि ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ को शुभारम्भ गरेको छ । उक्त कार्यक्रम अन्तर्गत नयाँ दर्ता भएका अनलाइनका प्रकाशक, सम्पादक, प्रतिनिधिलाई आचारसंहिता र सञ्चारसम्बन्धी विभिन्न निर्देशिकाबारे विज्ञद्वारा अभिमुखीकरण गराइएको हो ।अब अनलाइन सूचीकरणको प्रमाणपत्र लिनुअघि अभिमुखिकरणलाई काउन्सिलले अनिवार्य गरेको छ ।  काउन्सिलमा शुक्रबार आयोजित एक कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेतले ब्यानर पढेर औपचारिक श

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए । उनले भने, “नागरिकमा चेतना

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताएका छन् ।निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज मोरङमा आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको  विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राखे । प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्

कांग्रेस आचारसंहिता : मतदानस्थलमा मोबाइल लैजान नपाइने (निर्वाचन कार्यक्रमसहित)

कांग्रेस केन्द्रीयनिर्वाचन समितिले मतदानस्थलमा मोबाइल लैजान नपाउनेसहितका प्रावधान राखेर आचारसंहिता जारी गरेको छ । १४औँ महाधिवेशनका उम्मेदवार र महाधिवेशन प्रतिनिधि, शुभेच्छुक, समर्थकलाई आचारसंहिता पालना गर्न समितिले आह्वान गरेको छ ।  मर्यादित,...