पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पु¥याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको भनाइ छ ।पछिल्लो समय सञ्चारमाध्यमप्रति नागरिकको गुनासो उत्तिकै रहेको उनले बताए । उनले भने, “नागरिकमा चेतना

सम्बन्धित सामग्री

पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाण्डौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सञ्चार जगतलाई मर्यादित बनाउन पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूहको आठौँ अधिवेशन तथा २५औँ वार्षिक साधारणसभामा उनले संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रता पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । राज्यका कुरा जनतामा र जनताका विषय राज्यसम्म पुर्याउन सञ्चार माध्यमको भूमिका रहेको उपराष्ट्रपति पुनको जोड […]