काठमाडौं, असोज ७ । आगामी वर्षभित्र विश्वका ७० प्रतिशत जनसंख्यालाई खोप उपलव्ध गराउने उद्देश्य पूरा गर्न अमेरिकाले एक अर्ब डोज फाइजर खोप खरिद गर्ने भएको छ। अमेरिकाले बुधबार आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय खोप सम्मेलनमा यो घोषणा गर्न लागेको एक अधिकारीले बताएकाछन्। सँयुक्त राष्ट्र संघको ७६ महासभाको बैठकको अवसर पारेर अमेरिकाले यो सम्मेलन गर्न लागेको हो। […]