अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको खोप* उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चारविज्ञ टीका ढकालले ट्वीटमार्फत साे कुराको जानकारी दिएका हुन् ।*यसअघि ढकालले अमेरिकाले ५० लाख डाेज खाेप उपलब्ध गराउने बताए पनि साे संख्या उनले सच्याएकाे कारण क्षमायाचनासहित यहाँ सच्याइएकाे छ । मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो I I stand corrected on the number ! https://t.co/haUmUCdKhL— Tika P. Dhakal (@TikaDhakaal) Jun