फोहोरमैला व्यवस्थापनको डीपीआर स्वीकृत

पाँच वर्षअघि नै कार्यन्वयनमा आइसक्नुपर्ने धनगढी उपमहानगरपालिकाको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र (ल्यान्ड फिलसाइट) स्थापनाका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको छ ।

सम्बन्धित सामग्री

६ महिनाभित्र गोदावरीमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आउने

तीन वर्षपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने कैलालीको गोदावरी नगरपालिकामा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र आगामी ६ महिनाभित्र सञ्चालनमा आउने भएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालयका अनुसार केन्द्र निर्माणको भौतिक प्रगति करिब...

फोहोरमैला व्यवस्थापनमा नगरपालिकालाई दुई करोडको भार

बारा– निजगढ नगरपालिकाले ७ फागुन २०७७ मा ग्रीन एन्ड क्लिन सिटी हेटौँडासँग फोहोरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो । पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो । देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए । […]

काठमाडौं महानगरले फोहोरमैला व्यवस्थापन गर्न ६५ करोडको उद्योग खोल्ने

१२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्न आधुनिक उद्योग खोल्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार महानगरले ६५ करोडको लगानीमा आधुनिक उद्योग खोल्ने भएको हो । फोहोरलाई मल बनाउनका लागि महानगरले कच्चा पदार्थ खरिद तथा व्यवस्थापनका गर्न २५ करोड खर्च गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि मात्रै महानगरले चालु […]

स्थानीय तहमा फोहोरमैला व्यवस्थापन प्रयास प्रभावहीन

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अव्यवस्थित तरिकाले ठाडो खोल्सीमा फोहोरमैला फाल्ने गरेको पाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित देउले सामुदायिक वनमा लगेर सिधै खोल्सीमा फोहोरमैला मिल्काएको पाइएको हो । फोहोरमैला सिधै खोल्सीमा मिल्काउँदा सोभन्दा मुनिका खोला तथा पानीका मुहान प्रदूषित बनाइरहेको देउले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष घिमिरेले बताए । ‘फोहोरलाई […]

सरकारले ल्यायो फोहोरमैला राष्ट्रिय व्यवस्थापन नीति

बढ्दो सहरीकरणसँगै फोहोरमैला व्यवस्थापन चुनौती बन्दै गएका वेला सरकारले फोहोरमैला राष्ट्रिय व्यवस्थापन नीति ल्याएको छ । मन्त्रिपरिषद्को हालैको बैठकले ‘फोहोरमैलाको प्रकृति र परिमाणअनुसार सेवाशुल्कको व्यवस्था गर्ने नीति अंगीकार गरेको हो । जसअन्तर्गत...

फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन सांसद मानन्धनको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो । उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति […]

फोहोरमैला व्यवस्थापन : राष्ट्रिय समस्या

हाम्रो देशको काठमाडौंलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भई जनस्वास्थ्यमा प्रभाव परिरहेको हुन्छ । साँच्चै भन्नु नै पर्दा ६ वटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन […]

चार स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बन्दै

एसियाली विकास बैंकको ऋण अनुदानमा सुदूरपश्चिमका चार स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बन्ने भएको छ ।नेपाल सरकारले क्षेत्रीय शहरी विकास आयोजना अन्तरगत कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा सो योजनाको काम गरिरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाई कैलालीले चार वटै स्थानीय तहमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने […]

तानसेनको फोहोरमैला व्यवस्थापन गर्न निजी क्षेत्रसँग सम्झौता

पाल्पा, (नेस) । पाल्पा जिल्लाको सदरमुकाम तानसेनको फोहोरमैला व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सम्झौता भएको छ । तानसेन नगरभित्रको फोहोरमैला व्यवस्थापनका लागि तानसेन नगरपालिकाबाट सार्वजनिक निजी साझेदारी अवधारणामा बजार तथा आवासीय क्षेत्रको फोहोरमैला व्यवस्थापन आयोजना कार्यान्वयन लागि गरिएको सम्झौतापत्र आदान–प्रदान गरिएको हो । फोहोरमैला व्यवस्थापनका लागि नगरपालिका र वातावरणीय सुन्दर नेपाल प्रालिबीच सम्झौतापछि तानसेनको फोहोर […]

महामारीको समयमा कसरी गर्ने फोहोरमैला व्यवस्थापन?

फोहोरमैला व्यवस्थापनको प्रक्रियालाई उपयुक्त ढंगबाट योजना गर्नका लागि तथ्यांकको पनि उत्तिकै आवश्यकता रहेको छ। पालिका तहको प्रभावकारी फोहोरमैला व्यवस्थापन, सरकारले सबै पालिकाहरूमा फोहोरमैला व्यवस्थापन योजना अनिवार्य बनाएमा मात्रै हासिल गर्न सक्ने देखिन्छ।