नेपाल–भारत रेलसेवा सम्झौतामा संशोधन भएको भन्दै नेपाल–भारत उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।नेपाल र भारत दुई देशका अधिकारीबीच भर्चुअल रुपमा सम्पन्न उक्त सम्झौता संशोधन कार्य तथा लेटर अफ एक्स्चेन्जले आजको विद्यमान नेपाल–भारत रेलसेवा सम्झौता परिवर्तित विश्व व्यापारलगायत अन्य क्षेत्रीय सम्झौताहरु साफ्टा, बिमस्टेक तथा वर्तमान विश्व व्यापार परिवेश अनुकूल हुन नसकिरहेको कारण यसमा समय सापेक्ष […]