नेपाल–भारत उद्योग वाणिज्य संघ विराटनगरमा नयाँ कार्यसमिति

नेपाल–भारत उद्योग वाणिज्य संघको, पूर्वाञ्चल च्याप्टर विराटनगरको नयाँ कार्यसमिति चयन भएको छ । व्यवसायी अबिनाश बोहराको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो । संघका केन्द्रीय अध्यक्ष सृजना राणाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त साधारणसभामा संघका केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल र भारतबीच समान प्रकारको सामाजिक अर्थव्यवस्था, धार्मिक र सांंस्कृतिक आस्था, दुई देश बीच जनस्तरमा रही […]

सम्बन्धित सामग्री

नेपाल-भारत उद्योग वाणिज्य संघ र एमआइसिसिआईबीच सम्झौता

नेपाल–भारत उद्योग वाणिज्य संघ र एमआइसिसिआईबीच व्यापारीक सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नेपाल भारत उद्योग वाणिज्य संघ कोशीको अध्यक्षमा उपाध्याय निर्वाचित

विराटनगर । नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिको नवौं साधारणसभाले मुकेश उपाध्यायको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा रमेश राठी र यादव पोखरेल, महासचिवमा श्रवण अग्रवाल, कोषाध्यक्षमा जुगलकिशोर राठी र सचिवमा महेश पौड्याल चयन भएका छन् । त्यसैगरी कार्यकारिणी सदस्यहरूमा सोमनाथ अधिकारी, सञ्जय अग्रवाल, अरुण खेतान, घनश्याम कावरा […]

नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्ने बिषयमा छलफल

नेपाल–भारत उद्योग वाणिज्य संघ र नवनियुक्त नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करबीच नेपालमा भारतीय लगानी प्रबद्र्धन गर्ने बिषयमा छलफल भएको छ ।शुक्रवार नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष श्रीमती सृजना राणाको नेतृत्वमा उपाध्यक्षद्वय सुनिल केसी र हरकिरत सिंह बेदी, महासचिव रमेश शर्मा, कोषाध्यक्ष कुणाल केयाल, महानिदेशक केशब मान सिंह तथा उपनिर्देशक मार्शल राठौर सहितको प्रतिनिधि मण्डलले […]

नेपाल–भारत उद्योग वाणिज्य संघ र उद्योग मन्त्रालयका सचिवबीच भेटवार्ता

नेपाल–भारत उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुनिल केसीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलसँग भेटवार्ता गरेको छ । भेटमा केसीले नेपालमा व्यावसायिक वृत्तमा विगत लामो समयदेखि उठ्दै आएको बौद्धिक सम्पती अधिकारका विषयमा नेपालमा विदेशी लगानीमा सञ्चालित उद्योग तथा कम्पनीहरूले भोग्नुपरेको कठिनाइहरूका सम्बन्धमा जानकारी गराएका थिए । संघले बौद्धिक सम्पत्ति अधिकारका क्षेत्रमा गरिनुपर्ने सुधार तथा आवश्यक व्यवस्थाका विष

नेपाल–भारत पारवहन समस्या समाधान गर्न आग्रह

नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की)ले कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसँग भेटेर दुई

पुसमा हिमालयन हाइड्रो एक्स्पो— २०१८

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रूपमा आगामी पुस २१ गतेदेखि २३ गतेसम्म हिमालयन हाइड्रो एक्स्पो— २०१८ आयोजना हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टरको सक्रिय सहभागितामा हुन लागेको एक्स्पोमा काठमाडौँ विश्वविद्यालय, युरोपियन इकोनोमिक चेम्बर नेपाल, नेपाल टनेल एसोसिएसन, टनेलिङ प्रोसेज इनोभेसन इन नेपाल, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग वाणिज्य संघ, नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, बी फोर्सेस प्रालि भारत, हिमालयन जेनेरल इन्स्युरेन्स, भ्यापटेच बुलगारियालगायतको सहयोगमा एक्स्पो आयोजना गर्न लागिएको हो ।