विराटनगर । नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिको नवौं साधारणसभाले मुकेश उपाध्यायको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा रमेश राठी र यादव पोखरेल, महासचिवमा श्रवण अग्रवाल, कोषाध्यक्षमा जुगलकिशोर राठी र सचिवमा महेश पौड्याल चयन भएका छन् । त्यसैगरी कार्यकारिणी सदस्यहरूमा सोमनाथ अधिकारी, सञ्जय अग्रवाल, अरुण खेतान, घनश्याम कावरा […]