काठमाडौं, चैत १० । केन्द्रीय कमिटीको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको १५ पृष्ठको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा जित्ने आधार प्रस्तुत गरिएको छ । ओलीले आफू नेतृत्वको सरकारले गरेको कामहरूको विवरण प्रस्तुत गर्दै चुनाव जित्नका लागि १८ बुँदे आधार प्रस्तुत गरेका छन् । सिके राउत समूह र विप्लव समूहसँग वार्ता, पृथकतावादको अन्त्य […]