चुनाव जित्ने पुनको दाबी

रोल्पा प्रदेशसभाबाट बागी उम्मेदवारी दिएका दीपेन्द्र पुनले चुनावी माहोल आफ्नो पक्षमा भएकाले चुनाव जित्ने दाबी गरेका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिई प्रदेश सभा २ बाट उम्मेदवारी दिएका थिए ।कांग्रेसकै रवैया कारण पार्टीबाट राजीनामा दिएर गठबन्धनबाट बागी उम्मेदवारी दिएको दिएको पुनले जिकिर गरे । पुनले प्रदेशसभा २ मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुनविरुद्ध उम्मेदवारी दिएका छन् । कांग्रेसबाट प्रदेशसभामा उम्मेदवारी दिएका पुनले पैसा

सम्बन्धित सामग्री

आफूले १५ हजार मतान्तरले चुनाव जित्ने मन्त्री पौडेलको दाबी

ढोरपाटन– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले यसपटकको निर्वाचन १५ हजार मतान्तरले जित्ने दाबी गरेका छन् । आज बागलुङको ताराखोलामा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै मन्त्री पौडेलले अहिलेको लडाइ प्रतिगमनकारीविरुद्ध भएकाले सबै एकजुट हुनुपर्ने बताए ।  प्रतिगमनकारीहरु लोकतन्त्रलाई समाप्त पार्न खोजेको आरोप लगाउँदै उनले उनीहरु संविधान विरोधी भएको समेत बताए  ।  बागलुङ क्षेत्र नम्बर […]

मैले गाेरखाबाट चुनाव जित्ने सुनिश्चित भइसक्याे : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गर्नुभएको छ । गाेरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको उहाँकाे भनाइ थियो । आज सोमवार काठमाण्डाैमा आयोजित पार्टीको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवी र गठबन्धनका नेताहरूको आग्रहमा मात्रै आफूले त्यहाँबाट चुनाव लड्ने निर्ण...

टिकट खोसिएपछि कांग्रेस नेता अमरेसले गरे स्वतन्त्रबाटै चुनाव जित्ने दाबी

काठमाडौँ – सर्लाही–४ मा नेपाली कांग्रेसका नागेन्द्र कुमार रायले टिकट पाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले अमरेशकुमार सिंहलाई नदिएर रायलाई टिकट दिएका हुन्। टिकट खोसिएपनि अमरेशले सर्लाही ४मा नै स्वतन्त्र रुपमा लड्ने तयारी गरेका छन्। उनले दिउँसो तीन बजेतिर स्वतन्त्र उमेदवारको मनोनयन दर्ता गराउँदै छन्। सिंहले कांग्रेसले टिकट नदिए पनि स्वतन्त्र बाटै चुनाव जित्ने दाबी […]

रातोपाटी ब्रिफिङ : सत्ता गठबन्धन भरतपुर केन्द्रित, चुनाव जित्ने एमालेको ४ दाबी

आज मिति २०७९ साल वैशाख २२ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा समेटिएको छ । आजका मुख्य समाचारमा चुनावी विषय नै रहेका छन् । बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आमसभा भएको छ भने एमाले अध्यक्ष केपी ओली पनि आमसभाकै लागि कैलाली पुगेका छन् । यता एमालेकै महासचिवले चुनावी अपिलमार्फत पार्टीले चुनाव जित्ने ४ आधारसहितको दाबी प्रस्तुत गरेका छन् । यसैगरी आईजीपी नियुक्ति विवादमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकारलगायतका समाचारले पनि

पहिलो चरणमै चुनाव जित्ने सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहको दाबी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् । उनले भनेका छन–‘म आफू जित्नेमा ढुक्क छु, म पहिलो चरणमै चुनाव जित्छु, यदि त्यस्तो भएन […]

बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार बानियाँले पहिलो राउण्डमै जित्ने दाबी

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सभापतिका उम्मेद्धवार ईन्द्रबहादुर बानियाँले आफूले चुनाव जित्ने दाबी गरेका छन् । रिपोर्टर्स नेपाल डकमसँगको संक्षिप्त कुराकानीमा बानियाँले आफूले जित्ने आधार भनेको बाग्मती प्रदेशमा आफूले खेलेको भूमिका र पार्टीलाई बलियो बनाएको सुनाए । बानियाँ बाग्मती प्रदेशको पार्टीका संसदीय दलका नेता पनि हुन् । अहिले नेकपा समाजवादी पार्टी राजेन्द्र […]

फेरि चुनाव जित्ने पुटिनको दाबी

रुसमा शुक्रबार संसदका लागि आमनिर्वाचन हुँदैछ । केही मतदाताले ‘सत्तारुढ युनाइटेड रसिया’ पार्टीको नै जित हुने दाबी गरेका छन् । यद्यपि यो पार्टीको पहिलेको तुलनामा लोकप्रियता खस्केको छ । युनाइटेड रसिया पार्टीको स्थापना राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २००० मा सत्तामा आएपछि निर्माण गरेका हुन् । उनले यस पार्टीलाई प्रमुख संसदीय शक्तिमा रुपान्तरण गर्ने उद्देश्यसहित स्थापना गरेका थिए ।वर्तमान रुसी सत्ताको सबैभन्दा चर्को आलोचक एलेक्सी नाभाल्नीलाई गत जनवरीमा जेल सजाय दिइएपछि युनाइटेड रसिया पार्