नेता, कार्यकर्तालाई माधव नेपालकाे आग्रह : अरूको सहारामा चुनाव जित्ने कुरा नसाेच्नुस्

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरूसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्न नहुने बताउनुभयो ।  अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी सबैल...

सम्बन्धित सामग्री

लमजुङ : ‘हेभीवेट’ नेता चुनावी मैदानमा, चुनाव जित्ने आ–आफ्नै दाबी

लमजुङ – मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनाव नजिकिँदै गर्दा लमजुङमा पनि चुनावको रौनक छाएको छ । यतिबेला जिल्लाका गाउँ, टोल, चोक र चौतारीमा चुनावकै चर्चा हुने गरेको छ ।  चुनाव नजिकिएसँगै दलका उम्मेदवार, नेता कार्यकर्ताका साथै स्वतन्त्र उम्मेदवारहरु पनि आफ्नो पक्षमा भोट माग्न गाउँ डुल्न थालेका छन् । चुनाव केन्द्रित कार्यक्रम लिएर उनीहरु मतदाता भेटघाट, घरदैलो कार्यक्रममै व्यस्त छन् । विकास र समृद्धिका नारा लिएर जनताको घरदैलोमा पुगेका दल तथा उम्मेदवारहरुलाई मतदाताको एउटै माग, आग्रह छ, चुना...

अरुको सहारामा चुनाव जित्ने नसोचौं : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधबार काठमाडौंमा भएको पार्टीको बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् ।उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै […]

केपी ओलीका अपराधहरु लिएर जनतामाझ जानुपर्छ : माधव नेपाल

९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरुको साहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका छन् । बुधवार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरेका हुन् । उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ […]

आफ्नो शक्ति बलियो भएमात्र अरुसँग तालमेलको अर्थ रहन्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौंमा भएको पार्टीको बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने […]

प्रचण्डले कार्यकर्तालाई भने– गठबन्धनबाट चुनाव जित्ने भ्रममा नरहौँ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय निर्वाचनमा गठबन्धनबाट निर्वाचन जित्ने भ्रम त्याग्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् । काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले माओवादी आफ्नै तागतमा चुनाव लड्नका लागि तयार हुन नेता कार्यकताहरूलाई निर्देशन पनि दिएका छन् । “गठबन्धनबाट चुनाव जित्ने भ्रम छाड्नुस् । हामी हाम्रै बलामा चुनाव...

कार्यकर्तालाई प्रचण्डको आग्रह : गठबन्धनको भरमा चुनाव जित्ने भ्रम निकालौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन ‘लाइफ एण्ड डेथ’ भएको बताएका छन्।  माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको...

जतनाको फैसला सत्य र न्यायको पक्षमा हुन्छ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन् । उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गरेका छन् । उनले जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।  उनले भनेका छन्, तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिनेछ ।' महासचिव पोखरेलले ...

माओवादीलाई ओलीको आग्रह, ‘चुनाव जित्नु छ भने एमालेसँग मिल्नुस्’

काठमाडौं ३ साउन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव जित्ने भए आफ्नो पार्टीसँग सहकार्य गर्न माओवादी केन्द्रलाई आग्रह गर्ने बताएका छन् ।