चितवन सुजिता मृत्यु प्रकरण : आफन्त नै समातिए, प्रेमले निम्त्याएको अपराध

काठमाडौं : सुजिता भण्डारीको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।चितवनको राप्ती नगरपालिका ३ की सुजिता असार २० गते मृत अवस्थामा फेला परेकी थिइन्।  झापा जिल्ला झापा गाउँपालिका-६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी ओम अधिकारीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार…

सम्बन्धित सामग्री

सहायक हवल्दार मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति

गायिका मृत्यु प्रकरण : पिताले दिए कर्तव्य ज्यान मुद्दाको किटानी जाहेरी

काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको परिवारको दाबी छ । दिलमायाको पिता केशर विकले सुर्खेतबाट आएर प्रहरी वृत बालाजुमा किटानी जाहेरी दर्ता गराएका छन् ।प्रहरी नियन्त्रणमा रहेका काभ्रेका सुर्य श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आइतबार श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।सल महाराजगञ्जमा भ

दिलमाया मृत्यु प्रकरण: ५ किलोमिटर टाढा भेटियो उनले प्रयोग गरेको सल

काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारले मृत्यु भएको राति प्रयोग गरेको भनिएको सल भेटिएको छ। पासोको लागि प्रयोग गरिएको भनिएको उक्त सल दिलमायासँग सम्बन्धमा रहेका भनिएका सूर्य श्रेष्ठले भनेकै ठाउँमा भेटिएको प्रहरी स्रोतले जनाएको छ। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले सुनारको मृत्यु रहस्यमय रहेको बताउँदै अनुसन्धान कार्यलाई तीब्रता दिएको छ। सूर्यलाई साथमा लिएर अनुसन्धान गर्ने क्रममा […]

अछाम किशोर मृत्यु प्रकरण : अनुसन्धानका लागि खटाइयो एसएसपी पाण्डे नेतृत्वको टोली

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षीय किशोर विनोद शाही मृत भेटिएको घटनाको अनुसन्धानका लागि थप प्रहरी टोली परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाई महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली खटाइएको जनाएको छ । ‘अपराध अनुसन्धान कार्यका लागि एसएसपीको नेतृत्वमा टोली खटाइएको हो । […]

प्रहरीको मृत्यु प्रकरण : दुई क्रुर हत्यापछिको आक्रोशले निम्तिएको अर्को घटना

फागुन महिना लागेपछि मात्रै मोरङको लेटाङ र सुन्दरहरैचा नगरपालिकामा तीनवटा जघन्य र क्रुर अपराध भयो । गत फागुन ११ गते लेटाङमा एक बालिकाको बलात्कारपछि हत्या भयो । त्यसको १६ दिनमा फेरि सुन्दरहरैचा नगरपालिकामा १८ महिनाकी शिशुको अपहरण गरी बलात्कार र हत्या गरियो । त्यसको १० दिनमै फेरि लेटाङमै बर्दीमा रहेकी एक महिला प्रहरीमाथि धारिलो हतियार प्रहार गरी हत्या भयो त्यो पनि कर्तव्य पालनाकै क्रममा । यी तीनवटै घटना मोरङको दुई नगरपालिकामा एक महिनाभित्र भएका जघन्य अपराधका घटना हुन् । यी सबै अपराधहरु अमानवीय

अपराध नियन्त्रणमा मोरङ प्रहरी सर्वोत्कृष्ट

काठमाडौं : अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यसबर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट ठहरिएको छ। शुक्रवार ६४ औं प्रहरी दिवसका अवरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मोरङ प्रमुख एसपी मनोजकुमार केसीलाई सम्मान गरिएको छ। केसीले मोरङ जिल्लामा भएको रिना बस्नेत मृत्यु प्रकरण, भारतीय लुटेरा ग्याङको नियन्त्रणलगायत घटनामा

निकुञ्ज क्षेत्रमा चेपाङमाथिको घटना मानव गरिमाविरुद्ध घात : शान्ति समाज

चितवन राष्ट्रिय निकुञ्जमा सेनाले दिएको यातना र मृत्यु प्रकरण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र मानव गरिमाविरुद्ध घात र अपराध भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटपछि मृत्यु भएका चितवन जिल्ला राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको परिवार, यातना पीडितहरु र सरोकारवालासँग भेट गरी मानव अधिकार तथा […]