अपराध नियन्त्रणमा मोरङ प्रहरी सर्वोत्कृष्ट

काठमाडौं : अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न यसबर्ष जिल्ला प्रहरी कार्यालय मोरङ सर्वोत्कृष्ट ठहरिएको छ। शुक्रवार ६४ औं प्रहरी दिवसका अवरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मोरङ प्रमुख एसपी मनोजकुमार केसीलाई सम्मान गरिएको छ। केसीले मोरङ जिल्लामा भएको रिना बस्नेत मृत्यु प्रकरण, भारतीय लुटेरा ग्याङको नियन्त्रणलगायत घटनामा

सम्बन्धित सामग्री

विराटनगरबाट अपहरित बालिकाको भारतबाट उद्धार

४ साउन, विराटनगर । विराटनगरको रोडशेष चोकबाट अपहरित एक वर्षीया बालिका निकिसा यादवको प्रहरीले भारतबाट उद्धार गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अपराध अनुसन्धान समूह (रिट) र जिल्ला प्रहरी कार्यालय, मोरङको टोलीले मंगलबार राति भारतबाट अपहरित बालिकालाई उद्धार गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले पनि बालिकाको उद्धार गरिएको बताउँदै […]

ललितपुरमा गाडिएको अवस्थामा एक शव भेटियो, मोरङ घटनासँग 'कनेक्सन'को आशंका

ललितपुरको धापाखेलमा गाडिएको अवस्थामा एक शव भेटिएको छ । गोदावरी नगरपालिका १२ धापाखेलस्थित प्रकाश थापा मगरको घर नजिकै ५ फिट खाल्टोभित्र पुरेको अवस्थामा शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, शब ५ फिट गहिरो खाल्डो खनेर सिमेन्ट तथा बालुवाले प्लास्टर गरेर पुरिएको थियो ।  बरामद शव तेह्रथुमका मोहन लिम्बुको भएको कुँवरले बताए ।  मोरङ प्रहरी र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीले सूचनाको आधारमा सो स्थानमा अनुसन्धान गर्दा शव भे...