दाङ पुगेर गगन थापाले भने- बरु चकटीमै बसौंला तर आगामी कुनै पनि चुनावमा गठबन्धन हुँदैन

दाङ-नेपाली कांग्रेसका महामन्त्री गगन थापा समुदायमा कांग्रेस अभियान लिएर दाङ पुगेका छन्। समुदायमा कांग्रेस अभियानअन्तर्गत थारु संवाद गर्न उक्त समुदायबाट मन्त्री बनिसकेका पर्शुनारायण चौधरीको गाउँ गोवरडिहा पुगे। उनले बनाएको ५५ झ्याले दरबारको आगनमा उभिएर थापाले अव कांग्रेसले कुनैपनि चुनावमा गठबन्धन नगर्ने जिकिर गरे। ‘यो भन्दा अगाडिको यात्रामा कुनैपनि चुनावमा नेपाली कांग्रेस पार्टीका कुनैपनि मतदाताले अव […]

सम्बन्धित सामग्री

आगामी निर्वाचनसम्म गठबन्धन टुट्दैन : मन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनसम्म गठबन्धन नतोडिने बताएका छन् । बुधबार प्रेस सेन्टर मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेकपा एमालेसँग गठबन्धन वा एकता गर्ने सम्भावना नरहेको बताए ।उनले आगामी मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने र त्यसपश्चात आवश्यकताको आधारमा छलफल हुनसक्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गरे । ‘निर्वाचन आयोगकै सिफारिसको आधारमा सरकारले मंस

आगामी निर्वाचनसम्म यहि गठबन्धन जान्छ : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताए । ‘अहिले गठबन्धन बदलिने अवस्था देखिँदैन । सत्तारुढ गठबन्धनमा गम्भीर खालका भुलहरु गम्भीर खालका त्रुटिहरु भएको भए विकल्प खोज्ने अवस्था हुन्थ्यो । सत्ता गठबन्धनमा अहिलेको सन्दर्भमा राष्ट्रियताको मुद्दामा डेमोक्रेसीको मुद्दामा गम्भीर भुल भएको देखिँदैन&r

गठबन्धन आगामी निर्वाचनसम्मैः नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। पाँच दलीय गठबन्धनले मुलुकलाई बिभिन्न शंकटबाट जोगाएको भन्दै उनले राष्ट्रिय आवश्यकताकै आधारमा आगामी निर्वाचन सम्म यसले निरन्तरता पाउने बताएका हुन्।...

माओवादी बैठक : आगामी निर्वाचनमा गठबन्धन नगर्न माग

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे । ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन हुन्छ : नेता खनाल

काठमाडौ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी वैशाख ३० गते हुने निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ । गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै आज (बुधबार) नेता खनालले निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चार […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्। पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’ उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न […]

आगामी चुनावमा गठबन्धन हुन्छः मन्त्री यादव

काठमाडौं, १७ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका प्रदेश नं १ का स्वास्थ्य मन्त्री जयराम यादवले हालैको राष्ट्रिय सभाको चुनावी परिणामलाई आधार मानेर सत्ता गठबन्धनले आगामी चुनावमा पनि गठबन्धन गर्ने खुलासा गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संघदेखि प्रदेशसम्म गठबन्धनसहित चुनावमा जाने बताए । ‘अहिलेको गठबन्धन चुनावमा पनि गठबन्धन […]

आगामी निर्वाचनसम्म गठबन्धन कायम रहन्छ – नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रममा आज बोल्दै उनले राष्ट्रियसभा, उपनिर्वाचनसहित आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताए। देशमा असम्भव ठानिएका काम आफ्नो नेतृत्वमा भएको भन्दै उनले अब समाजवादी पार्टीलाई मजबुद बनाउने कामसमेत आफ्नै नेतृत्वमा आएको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे, आन्तरि...

आगामी निर्वाचनसम्म जाला त सत्तारुढ गठबन्धन ?

काठमाडौं : नेकपा (एमाले)विरुद्ध पाँच दलीय गठबन्धन बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि गठबन्धन निर्माण भएको थियो। एमालेविरुद्ध बनेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भइरहेको छ। ओली प्रवृत्तिलाई जरैदेखि फाल्नुपर्ने निष्कर्षसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनलाई आगामी निर्वाचनसम्म लान चाहान्छन्।

वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम लोकतान्त्रिक गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजाने प्रस्ताव गरेका छन् । शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा, प्रतिगमनविरुद्धको लडाइँ एवं मुलुकको समस्या समाधानका लागि पनि गठबन्धनको निरन्तरता अत्यावश्यकता रहेको उल्लेख गरेका छन् । अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘अहिलेको लोकतान्त्रिक […] The post वाम लोकतान्त्रिक गठबन्धन आगामी निर्वाचनसम्मै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.