आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्। पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’ उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न […]