पाँचथर १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी

उनले १५६७२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए।...

सम्बन्धित सामग्री

प्रदेश १ मा ६ जना सांसदले लिए मातृभाषामा शपथ

प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा सथ लिएकी छन् ।उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेक

प्रदेश १ : पाँच सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने

विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो,  पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी

प्रदेश-१ मा माओवादी संसदीय दलमा दुई जनाको दाबी

९ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो र दुर्गा चापागाईंले दाबी गरेका छन् । प्रदेश १ मा माओवादी केन्द्रले १३ सिट जितेको छ । पाँचथर प्रदेशसभा-२ बाट दोस्रो पटक …

पाँचथरमा  प्रदेश सभातर्फ दुई वटै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर – प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा दुई वटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन विजयी भएकाे छ ।  प्रदेश सभा (ख) बाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी हुनुभएको हो । उहाँले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गर्नुभयो । आङ्बोले १५ हजार ६७२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी एमालेका अइन्द्र सुन्दर नेम्बाङले १२ हजार ६०५ मत ल्याउनुभयो । यस्तै, जिल्लाको प्रदेश सभा (क) बाट पनि सत्ता गठबन्धन अन्तर्गत नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका...

माओवादीबाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो विजयी

विराटनगर । पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । उनले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे । प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरिरहेका उनले १५६७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए । आङ्बोले मुख्यमन्त्री बन्ने भन्दै मागेका थिए । अहिले उनी प्रदेश १ सरकारका […]

पाँचथर प्रदेशसभा २ बाट माओवादीका आङ्वो निर्वाचित

पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेद्वार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

पाँचथर प्रदेशसभा (ख) मा माओवादीका आङ्बो विजयी

फिदिम – पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन्। प्रतिस्पर्धी नेकपा (एमाले)का अइन्द्रसुन्दर नेम्वाङलाई तीन हजार ६७ मत अन्तरले पराजित गर्दै उनी दोस्रो पटक विजयी भएका हुन। पैतीस हजार सात सय १५ मत खसेको यस निर्वाचन क्षेत्रबाट आङबोलाई १५ हजार छ सय ७२ मत र उनका प्रतिस्पर्धी […]

पाँचथर प्रदेशसभा २ मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो विजयी

पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई ३ हजार ६७ मत अन्तरले पराजित गर्दै आङ्बो दोस्रो पटक यस निर्वाचन क्षेत्रबाट विजयी भएका हुन् ।

पत्रकार महासंघ आफ्नै भवनमा

नेपाल पत्रकार महासंघ पाँचथर शाखाको तीनतले भवन उद्घाटन गरीएको छ। सदरमुकाम फिदिमको मिडिया मोडमा निर्मित भवनको १ नम्बर प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ले उद्घाटन गरे।

‘कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे !’

पाँचथर, फिदिम नगरपालिका–९ लुम्फाबुङका इन्द्रबहादुर लावतीले २५ किलोको चामलको बोरा उचाल्दै सोध्नुभयो, “यो ककसले दिएका रे रु” वितरण गर्न गएकाहरुले बुझाए, “हाम्रै क्षेत्रबाट निर्वाचित प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र उहाँकी श्रीमती कुमारी लावतीले ।” उहाँ मुस्कुराउनुभयो । आफू र छोराले काम नपाइरहेका बेला महिना दिन पुग्ने चामलको जोहो भएकामा ‘हल्दार’मा खुशी त थियो नै, त्यसभन्दा बढी आफू आर्थिक रुपले पीडित भए पनि कसैले नहेरेको तर मन्त्रीले चामल पठाइदिएको भनेर दङ्ग हुनुभयो । “घर जल्यो । अन्न फल्न छाड्यो”, आफ्नो पीडामा खुशी भर्दै लावतीले भन्नुभयो, “कसैले देख्दैनथे, आज मन्त्रीले सम्झे १ चेलीले सम्झिइन् ।”