प्रदेश-१ मा माओवादी संसदीय दलमा दुई जनाको दाबी

९ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश-१ को संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो र दुर्गा चापागाईंले दाबी गरेका छन् । प्रदेश १ मा माओवादी केन्द्रले १३ सिट जितेको छ । पाँचथर प्रदेशसभा-२ बाट दोस्रो पटक …

सम्बन्धित सामग्री

माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ...

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ । सोमबार ४ बजेदेखि सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो ।  प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुत...

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ- नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी छ ।  सिंहदरबारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक बसिरहेको छ । सोमबार ४ बजेदेखि सुरू हुने संसदीय दलको बैठक अघि दलको बैठक बोलाइएको हो ।  प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसदको बैठकमा पार्टीको प्रस्तुत...

माओवादी संसदीय दल बैठक : संसद खुलाउन दलहरूसँग छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सत्ता र प्रतिपक्षी सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलका नेतासमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । संसदीय […]

माओवादी प्रदेश सांसद विष्टसहित १५० जना एमाले प्रवेश

गत फागुन २७ गते नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएका माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्ट आइतबार एमाले प्रवेश गर्नुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा विष्टसहित सहित १ सय ५० जनालाई एमालेमा प्रवेश गर्नुभएको हो । आइतबार नै विष्ट एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले …

विष्ट माओवादी पार्टीद्वारा निष्कासित

नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ ।विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलका सदस्य मा। ठम्मर बहादुर विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको एवं प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश

एमाले प्रवेश गर्ने भएपछि माओवादी कर्णाली प्रदेशका प्रमुख सचेतक विष्ट निष्कासित

सुर्खेत । नेकपा एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा माननीय विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेकपा (माओवादी केन्द्र) कर्णाली […]

यस्ता छन् माओवादी संसदीय दल वैठकका निर्णय

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित दलको

कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिने `हल्ला मात्रै´

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कात्तिक पाँच गते राजीनामा दिने भनेर प्रचार गरिएको कुरा हल्लामात्रै रहेको माओवादी संसदीय दल कर्णालीले जनाएको छ ।