प्रदेश १ मा प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले सांसदहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । सो क्रममा ६ जना सांसदले मातृभाषामा शपथ लिएका छन् भने सांसद सुनिता चौधरीले थारू भाषामा सथ लिएकी छन् ।उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी) की खिनु लङ्वा लिम्बू, नेक