विराटनगर : नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले प्रदेश १ को नामकरण पहिचानको आधारमा राख्नुपर्नेमा जोड दिएकी छिन्। उनले आज –आइतबार) प्रदेशसभाको बैठकको शून्य समयमा बोल्दै यस्तो बताएकी हुन्।उनले आफूहरुको कार्यकाल सकिन लाग्दासमेत प्रदेशको नाम राख्न नसक्दा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनतामाझ कसरी जाने भन्ने विषयले असहज भएको बताइन्।सांसद कार्कीले ६ वटा प्रदेशले नाम राखिसक्दा १ नम्बर प्रदशलाई सबैभन्दा अब्बल बनाउँछौँ भन्दै हिँडेका सांसदहरुले केही