संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको पहिलो आधार नै संस्कृति भएकाले यसको माध्यमबाट पर्यटन विकास गरिनुपर्ने बताउनुभएको छ । ‘एनआरएन द सिङ्गर’ को पहिलो संस्करणका विजेतालाई आइतबार पुरस्कार वितरण गर्दै मन्त्री किरातीले प्राकृतिक सम्पदा र संस्कृतिले भरिपूर्ण नेपाल विश्व पर्यटनको केन्द्र हो भन्नुभयो । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै उहाँले यसबाट …
हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।...
इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिका संस्कृति बचाउँ अभियानमा जुटेको छ । संस्कृति रहे समाज रहन्छ भन्ने मुख्य उद्देश्य लिएर यस गाउँपालिकाले संस्कृति संरक्षणको काम गरिरहेको छ । इलाम र पाँचथरको सिमानामा रहेको फाल्गुनन्द गाउँपालिकाका खसआर्य समुदायले समेत लक्षित वर्गको कार्यक्रम उपभोग गर्न पाएपछि खुशी भएका छन् । गाउँपालिकामा १५ प्रतिशत खसआर्य […]
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाडपर्वलगायत भएको अतिक्रमणविरुद्धमा लड्न ‘नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान ०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले सोमबार एक कार्यक्रमबीच महाअभियान सुरु गरेको हो ।...