काठमाडाैँ- काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिसले लगातार दोस्रो जित हासिल गरेको छ। समूह ‘बी’को पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनले पराजित गरेको थियो। पुलिसले लगातार दोस्रो खेलमा प्रदेश १ माथि ७ विकेटको जित हासिल गर्याे। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश एकले दिएको […]
आयोजक न्यू डायमन्ड क्लबले बिहीबार बागमती प्रदेश न्यू डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न दिनको पहिलो खेलमा डायमन्डले परोपकार महिला होस्टेलमाथि २५–२२, २५–१०, २५–१४ को सोझो सेटमा जित निकाल्यो । प्रतियोगितामा तीन खेल खेलेको डायमन्डले एक जित र दुई हार बेहोरेको छ । अब डायमन्डले तेस्रो स्थानको लागि परोपकारसँग नै प्रतिस्पर्धा गर्नेछ । जारी दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क
एजेन्सी – एएफसी एसियन कप २०२३ को छनोटमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले अफगानिस्तानमाथि २–१ को रोमाञ्चक जित निकालेको हो । खेलको अन्त्यतिर तीन गोल सम्भव हुँदा भारत सफल भएको हो । कोलकातास्थित विवेकानन्दा युवा भारती क्रिरनगानमा शनिबार राति भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गरे । […]
काठमाडौं (हाम्रो खेलकुद) – एडभान्स एकेडेमीले प्याट्रिएट्स कप अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । हिमालयन ह्वाइट हाउस कलेजलाई ७ विकेटले पराजित गर्दै एडभान्सले लगातार दोस्रो जित दर्ता गरेको हो । मुलपानीमा मंगलबार भएको खेलमा १ सय ३० रनको लक्ष्य एडभान्सले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर पुरा ग¥यो । एडभान्सको […]
काठमाडौं – प्रदेश २ लाई ५ विकेटले पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित टियु मैदानमा प्रदेश २ ले दिएको १५५ रनको लक्ष्य बागमतीले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै १५६ रनको बनायो। बागमतीका लागि ईशान पाण्डेले सर्वाधिक ३२ रन जोडे। यस्तै, लक्की कठायतले २८, […]
विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ ।
काठमाडौंमा जारी पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । विहीबार त्रिवि मैदानमा समूह ‘बी’ लुम्बिनी र प्रदेश २ बीच भएको खेलमा लुम्बिनीले जित हात पारेको हो । लुम्बिनी ४२ रनले विजयी भयो ।
लुम्बिनी र कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेका छन् । मंगलबार भएको खेलमा लुम्बिनीले प्रदेश २ लाई ७७ रनले पराजित गरेको हो । यस्तै,...