संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटनको पहिलो आधार नै संस्कृति भएकाले यसको माध्यमबाट पर्यटन विकास गरिनुपर्ने बताउनुभएको छ । ‘एनआरएन द सिङ्गर’ को पहिलो संस्करणका विजेतालाई आइतबार पुरस्कार वितरण गर्दै मन्त्री किरातीले प्राकृतिक सम्पदा र संस्कृतिले भरिपूर्ण नेपाल विश्व पर्यटनको केन्द्र हो भन्नुभयो । नेपाल प्रकृति र संस्कृतिको धनी भएको बताउँदै उहाँले यसबाट …