इलाम । इलाम र पाँचथरको सिमानामा पर्ने फाल्गुनन्द गाउँपालिका संस्कृति बचाउँ अभियानमा जुटेको छ । संस्कृति रहे समाज रहन्छ भन्ने मुख्य उद्देश्य लिएर यस गाउँपालिकाले संस्कृति संरक्षणको काम गरिरहेको छ । इलाम र पाँचथरको सिमानामा रहेको फाल्गुनन्द गाउँपालिकाका खसआर्य समुदायले समेत लक्षित वर्गको कार्यक्रम उपभोग गर्न पाएपछि खुशी भएका छन् । गाउँपालिकामा १५ प्रतिशत खसआर्य […]