ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

११ साउन : ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले त्यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ । आइतबार राति उनले त्यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनले जिते ५ वर्ष संसद भंग नहुने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको चुनाव कौरव र पाँच पाण्डवबीचको महासंग्राम भएको दाबी गरेका छन्। रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त भएका छन्। १४ जना कोरोना संक्रमित थपिँदा २० जना भए निको भएका छ।

एमसीसीबारे कुन सांसदले के भने ?

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।  शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।  उनले नेकपा एमालेले एमसीसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे । अध्यक्ष नेपालल

ओलीसँग अनैतिक सम्झौता नगर्न देउवालाई नेपालको आग्रह

काठमाडौं : सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसिसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।उनले नेकपा एमालेले एमसिसीमा आफ्नो पार्टीको सहयोग चाहिए सभामुख अग्निप्रसाद सापकोटा र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई बर्खास्त गर्नुपर्ने शर्त राखेकोमा दुःख व्यक्त गरे

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद भङ्ग, प्रधानमन्त्री बर्खास्त

काठमाण्डाै - ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ । ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ । उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।

ट्यूनीशिया : प्रधानमन्त्री बर्खास्त, संसद भंग

हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका

प्रधानमन्त्री बर्खास्तपछि श्रीलंकाका राष्ट्रपति सिरिसेनाकाे अर्को कदम, संसद भंग

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन् । प्रधानमन्त्रीलाई हटाउन सिरिसेनाले संसद नै भंग गरेका हुन् । राजनीतिक संकट गहिरिँदै जाँदा पछिल्लो समय सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन् । युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रानिल बिक्रामसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त ग...

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा संसद विघटन

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आउँदो नोभेम्बर १६ तारिख सम्मका लागि संसद विघटन गरेका छन् । उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको भोलिपल्ट यस्तो निर्णय गरेका हुन्। यसअघि उनले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति चुनावमा आफैंले हराएका पूर्व राष्ट्रपति महिन्दा राजापा...

क्याटेलोनियाको संसद र मन्त्रिपरिषद खारेज, स्पेनको प्रत्यक्ष शासन लागू

११ कात्तिक, स्पेन । स्पेनका प्रधानमन्त्री मारियानो राखोयले क्याटेलोनियाको संसद भंग गरेर प्रत्यक्ष शासन लागू गरेका छन् । प्रधानमन्त्री राखोयले क्याटेलोनियाका नेता कार्लोस पुजिमोन्ट, उनको मन्त्रिपरिषद र प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् । उनले क्याटेलोनियामा चुनाव गराउने घोषणा पनि गरेको बीबीसीले लेखेको छ । अब क्याटेलोनियामा २१ डिसेम्बरमा चुनाव गराइने छ …

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटालोनियाको संसद भंग, मन्त्रिपरिषद् बर्खास्त

कात्तिक ११ – स्पेनका प्रधानमन्त्री मारिएनो राखोइले क्याटालोनियाको संसद भंग गर्नुभएको छ । क्याटालोनिया राज्यको शुक्रबार सांसदले स्पेनबाट स्वतन्त्...