श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आउँदो नोभेम्बर १६ तारिख सम्मका लागि संसद विघटन गरेका छन् ।
उहाँले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएको भोलिपल्ट यस्तो निर्णय गरेका हुन्।
यसअघि उनले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी राष्ट्रपति चुनावमा आफैंले हराएका पूर्व राष्ट्रपति महिन्दा राजापा...