देशव्यापी प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिले बर्खास्त गरे प्रधानमन्त्री, संसद निलम्बनमा
प्रधानमन्त्री पदच्युत भएको समाचार सुनेपछि प्रदर्शनकारीहरूले आइतबार साँझ सडकमा खुसीयाली मनाएका थिए। उनीहरूको माग नै सरकारलाई हटाउनु पर्ने र संसद विघटन गर्नु पर्ने थियो।
काठमाडौं- संसद बाहिर रहेका चार साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको...
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा. विजय पौडेलले बताए । फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ । फागुन २ गते बस्ने संसद बैठकमा सर
नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौताको विरोधमा देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले फागुन १ गते देशभर एकैपटक एमसीसीको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख विजय पौडेलले बताए ।
फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरिएको पौडेलले बताए । विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
फागुन २ गते बस्ने संसद बैठ...
९ फागुन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गरेको छ । जसपाले आइतबार सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन तथा विरोधसभा गरेको हो ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला …
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिर...
डोटी । नेपाली कांग्रेस डोटीका सभापति प्रदीपकुमार देउवाले दुईतिहाईको जनमतमा काम गर्न नसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै ठुला कुरा नसुहाउने बताएका छन् । नेपाली कांग्रेसले देशभरका प्रदेश निर्वाचन क्षेत्रहरूमा शनिवार गरेको देशव्यापी प्रदर्शन अन्तर्गत डोटी प्रदेश सभा ‘ख’ निर्वाचन क्षेत्रमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन फर्काएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले दुई हप्ते आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
जसपाले २१ पुसदेखि ७ माघसम्म देशव्यापी प्रदर्शन गर्न लागेको हो …
प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज देशैभर प्रदर्शन गर्दैछ। असंवैधानिक तवरबाट सरकारले संसद विघटन गरेको ठहर गरेको कांग्रेसले आज त्यसको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो।
काठमाण्डाै - संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावविरुद्ध सत्तारुढ नेकपाकै भातृ संगठनले देशव्यापी प्रदर्शन गर्ने भएका छन् ।
काठमाण्डौमा दिउँसाे ३ बजे माइतीघरबाट विरोध प्रदर्शन सुरु हुने युवा संगठनका नेता रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिनुभयो । प्रदर्शनको नेतृत्व युवा तथा विद्यार्थी संगठनले गरे पनि पार्टीका अ...