प्रधानमन्त्री बर्खास्तपछि श्रीलंकाका राष्ट्रपति सिरिसेनाकाे अर्को कदम, संसद भंग

श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गरेका छन् । प्रधानमन्त्रीलाई हटाउन सिरिसेनाले संसद नै भंग गरेका हुन् । राजनीतिक संकट गहिरिँदै जाँदा पछिल्लो समय सिरिसेनाले श्रीलंकाको राजनीतिमा प्रत्यक्ष हस्तक्षप गर्दै आएका छन् । युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रानिल बिक्रामसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त ग...

सम्बन्धित सामग्री

डिना बोलुआर्ते बनिन् पेरुको पहिलो महिला राष्ट्रपति

काठमाडौँ – पेरुको पहिलो महिला राष्ट्रपति डिना बोलुआर्ते चुनिएकी छन्। यसअघि उपराष्ट्रपति रहेकी डिना बोलुआर्ते राष्ट्रपति चुनिएकी हुन्। यसअघिका राष्ट्रपति पेड्रो क्यास्टिलो महाअभियोग लागेर पदमुक्त भएपछि डिना राष्ट्रपति चुनिएर सपथ ग्रहणसमेत गरिसकेको बीबीसीले जनाएको छ। यसअघिका राष्ट्रपति पेड्रोले संसद भंग गर्न लागेको सूचना पाएपछि आपतकालीन संसद बैठक बोलाइएको थियो। त्यसपछि पेड्रोविरुद्ध महाअभियोग लगाएर पदमुक्त गरिएको […]

पेरुको पहिलो महिला राष्ट्रपति बनिन् डिना

लिमा – पेरुमा पहिलो पटक महिला राष्ट्रपति चुनिएकी छन्। डिना बोलुआर्टे पहिलो राष्ट्रपतिमा चुनिएकी हुन्। संसद भंग गर्ने प्रयास गरेको केही घण्टापछि पूर्वराष्ट्रपति पेड्रो कास्टिलोलाई महाभियोग लगाइएको थियो र उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति घोषणा गर्दै सपथ खुवाइएको थियो। अघिल्लो दिन कास्टिलोले साधारण आपतकालीन सरकार बनाउने बताएका थिए। तर, सांसदहरूले यसलाई बेवास्ता गरे र आपतकालीन बैठक बोलाएर […]

ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद भंग गर्नुभोः प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राति २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाएर संसद भंग गरेको बताएका छन्। सत्तारुढ गठबन्धनले ललितपुरमा आयोजना गरेको गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। उनले भने, ‘ओलीजीले दुई पटक भंग गरिदिनु भयो पार्लियामेन्ट। जनताले चुनेको संसद मनपरी […]

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद भंग गर्न सिफारिस – देशसञ्चार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्नका लागि राष्ट्रपति आरिफ अल्वीसमक्ष सिफारिस गरेका छन्। उनले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै संसद

ट्यूनीशिया : प्रधानमन्त्री बर्खास्त, संसद भंग

हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका

ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद भंग गरे

काठमाडौं । ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद भंग गरेका छन् ।

श्रीलंकाका राष्ट्रपतिले दिए संसद भंग गर्ने आदेश

२४ कात्तिक, काठमाडौं । श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनाले संसद भंग गर्ने आदेश जारी गरेका छन् । संसद भंग गर्ने आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ, जसको आधिकारिक सूचना जारी भइसकेको छ । अब जनवरीमा आम चुनाव …