एजेन्सी : चिनियाँ वैज्ञानिक युआन लुङपिङ र उनको टोलीले तेस्रो पुस्ताको हाइब्रिड धानको विकास गरेका छन्। उक्त धानको सोमबारदेखि मंगलबारसम्म परीक्षण गरिएको थियो। उनका अनुसार परीक्षणका क्रममा धानको सफल उत्पादन भएको छ।
केन्द्रीय चीनको हुनान प्रान्तको हेन्याङ्गस्थित हेङयुङ गाउँको जग्गामा उक्त प्रजातिको परीक्षण गरि...