तराईमा कृषि क्रान्ति गर्न माग

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कृषि क्षेत्रमा लगानी गरेर खाद्य सुरक्षाको सम्भावनाबाट जोगिन तराईमा कृषि क्रान्ति गर्नुपर्ने बताएका छन्।...

सम्बन्धित सामग्री

भारतकाे ‘हरित क्रान्ति’ का वैज्ञानिक स्वामीनाथनको निधन

भारतमा ‘हरित क्रान्ति’ का वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ । स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ । स्वामीनाथन पद्मश्री, राेमन म्यागासेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । किसानको अवस्था सुधार र कृषि प्रवर्धन...

‘उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा क्रान्ति हुँदैन’

काठमाडौँ – कृषि विज्ञहरुले नेपालमा उच्च स्तरको कृषि अनुसन्धान केन्द्र नभएसम्म्म कृषिमा प्रगति नहुने बताएका छन्। उनीहरुले देशमा सेन्टर अफ एक्सलेन्सको रुपमा एउटा कृषि केन्द्रको आवश्यकता रहेको बताए। विश्वमा कुनै पनि देशले उच्चस्तरको अनुसन्धान केन्द्र नबनाइ कृषिमा क्रान्ति गर्न नसकेको उनीहरुको दाबी छ। जुन देशमा कृषि अनुसन्धानको उत्कृष्ट केन्द्र छ त्यो देशले कृषिमा तीव्र रुपमा […]

कृषिमा क्रान्ति गर्ने रवि लामिछानेको घोषणा, कृषि बजारीकरण बोर्ड गठन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी ५ वर्षमा कृषिमा क्रान्ति गर्ने घोषणा गरेको छ । आज घोषणापत्र सार्वजनिक गर्दै रास्वपाले कृषिमा क्रान्ति गर्ने र जन–जनमा समृद्धि अनि शान्ति ल्याउने दाबी गरेको हो ।यसका लागि आगामी ५ वर्षमा रासायनिक मल कारखाना स्थापना गर्ने देखि कृषि बजारीकरण बोर्ड गठन गर्ने घोषणा लामिछानेको पार्टीले गरेको छ । यस्तै, कृषिलाई आधुनिकीकरण गर्न, बाँझो जग्गा सदुपयोग गर्नका साथै खाद्य सुरक्षा र आत्मनिर्भरता हासिल गर्न कृषि भूमि बैँकको स्थापना गरिने स

आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथमिकता दिएका छन्। कृषि क्षेत्रको आधुनिकीकरण सरकारको नीति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सीमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तिको संकेत देखाएका हुन्। आफू वडामा निर्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरूको सहयोगमा करिब २ सय जना कृषकहरूलाई […]

ई एग्रीकल्चरले देशमा कृषि क्रान्ति ल्याउने : मन्त्री यादव

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले सुचना प्रविधीको अधिकतम प्रयोगले देशमा कृषि क्रान्ति ल्याउने उद्घोस गरेका छन् ।बिहीबार राजधानीमा आयोजित लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको १२ औं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री यादवले दिक्षीत विद्यार्थीहरुलाई नेपालमै बसेर कृषि क्षेत्रमा सुचना प्रविधिको प्रयोग गरेर नेपाललाई कृषिमा आयतमुखि मुलुकबाट परिवर्तन गरी […]

दक्षिण कोरियाको कृषि ज्ञान रतुवामाईमा फस्टाउँदै

मोरङको रतुवामाईका ठगेन्द्र न्यौपाने ५ वर्ष दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किए । उनले फेरि विदेश जाने सुरसार गरेनन्, बरु गाउँघरमै कृषि क्रान्ति गर्ने योजना बनाए । अहिले न्यौपानेले कृषि उद्यम गरिरहेका छन् र अरु युवालाई पनि स्वदेशमै केही गर्न प्रेरित गरिरहेका छन् । न्यौपानेले स्थानीय युवालाई सहभागी गराएर अभियानकै रूपमा सामूहिक खेतीपातीको नेतृत्व गरिरहेका छन् । उनकै नेतृत्वमा वैदेशिक रोजगार समन्वय समिति रतुवामाई संस्था नै खोलिएको छ । जसले उत्पादनदेखि बजारीकरणसम्म गरिरहेको छ । संस्थाको नाम र लोगो अंकित टिसर्ट लगा...

कृषि अर्थतन्त्रको सम्भावनाको खोजी

कृषि उत्पादनसम्बन्धी मूलभूत कुरामा हुने परिवर्तन कृषि क्रान्ति हो । पुरानो परम्परालाई विस्थापित गरी कृषिमा आत्मनिर्भर, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गरी कृषिजन्य वस्तुको उत्पादन, कृषिमा व्यवसायीकरण, आधुनिकीकरण, विविधीकरण र रोजगारीमा वृद्धि हुने अवस्थालाई कृषि क्रान्तिको उपज मानिन्छ । कृषिमा आधारित उद्योगहरू सञ्चालनमार्फत खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुताको सुनिश्चितता कृषिमा गरिने आमूल परिवर्तनले निर्धारण गर्छ […]

किसानको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति असम्भव

काठमाडौं। देशमा भएका किसानको तथ्यांक संकलन नगर्दा कृषि क्षेत्र भद्रगोल भएको पवन गोल्यानले बताएका छन्। गोल्यान समूहका अध्यक्ष गोल्यानले किसानको संख्या र किसानसँग भएको जग्गाको तथ्यांक संकलन नभएसम्म कृषि क्रान्ति सम्भव नभएको बताए। उनले भने, “जबसम्म डाटा संकलन हुँदैन। तबसम्म किसानको संख्या, खेती भइरहेको जग्गा र उनीहरुबाट उत्पादित वस्तुबारे केही पनि जानकारी हुँदैन।”

कोभिडमै कृषि क्रान्तिः बिरुवा रोपियो

जुम्लामा दोस्रो लहरको कोरोना संक्रमण संगै कृषि क्रान्ती सुरु भएको छ । कोभिडमा प्रतिदिन डेढ सयले रोजगारी पाउने, आर्थिक आम्दानी बढाउने र लाखौ वर्गमिटर बाँझो जग्गालाई उपयोग गर्ने लक्ष्यका साथ जुम्लामा कोरोना कहर संगै कृषि क्रान्ति सुरु भएको हो ।जुम्ला गुठिचौर गाउँपालिका–५ काडाखोला जलजलामा नेपालकै ठूलो फुजी स्याउ बगैंचा स्थापना गरिएको छ । गुठिचौर एग्रो […]

पूर्वएआइजी राईको कृषि क्रान्ति

सेवानिवृत्त भएपछि अधिकांश उच्चपदस्थ सरकारी अधिकारी राजनीतिक नियुक्तिका लागि नेताको दैलो चहार्छन्। कपितय राजनीतिमा पनि होमिएछन्। तर नेपाल प्रहरीका एक पूर्वएआइजी सेवानिवृत्त जीवनलाई कृषि कर्ममा तल्लीन छन्। पूर्वी नेपालको भोजपुरमा जन्मिएका गणेश राई नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बाट सेवानिवृत्त हुन्। सेवानिवृत्त भएपछि केही समय नयाँ शक्ति पार्टीमा लागेर उनले राजनीतिसँगै कृषि अभियानलाई अघि बढाए। राजनीतिमा निष्ठा र अनुशासन नभएपछि राई अहिले पूर्णरुपमा कृषि कर्ममा तल्लीन छन्। किसान परिवारमा जन्मिएका राईले सेवा...