नेपालका प्रत्येक क्रान्ति कम्प्रमाइजमा टुङ्गिए : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबैजसो क्रान्ति कम्प्रमाइजमा टुङ्गिएको बताएका छन् ।  अल्टरनेटिभ फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा सूचना-प्रविधि सम्बन्धी नीति संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । ‘नेपालमा ठुल्ठूला परिवर्तनका निम्ति जनस्तरबाट आन्दोलन भए, क्रान्ति भए । ती विज्ञानमा आधारित भएकै कारण केही सफलता पाएका हुन्,’ उनले […]

सम्बन्धित सामग्री

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : वरिष्ठ नेता पौडेल

गोरखा, २८ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइराला जस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताए । “शान्ति र क्रान्ति दुवैको […]

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् : रामचन्द्र पौडेल

काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाजस्तै प्रचण्ड पनि शान्ति र क्रान्ति दुवैको नायक भएको बताएका हुन् । “शान्ति र क्रान्ति दुवैको […]

छिटो आर्थिक क्रान्ति गर्न गोरखा २ रोजेको हुँ : प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भए पनि नागरिककाे अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको छ ।  आज (बिहीवार) गाेरखाकाे अजिरकोट गाउँपालिका वडा नम्बर १ काे याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आए...

राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य : अध्यक्ष प्रचण्ड

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक क्रान्ति सफल पार्न आर्थिक क्रान्ति अनिवार्य रहेको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाटका लागि गोरखामा रहेका उनले आज पालुङटार नगरपालिकाको सातदोबाटेमा आयोजित जनभेटघाटमा नेपालको अहिलेसम्मको क्रान्ति सफल पार्नका लागि अब आर्थिक क्रान्ति […]

गोरखाबाट समृद्धिको क्रान्ति थाल्नेछु : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले गोरखाबाट नयाँ समाजवादी आन्दोलन र समृद्धिको क्रान्ति थाल्ने बताएका छन् । गोरखामा शुक्रबार आयोजितअगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  ‘यही अवस्थामा म फेरि चिनकाङसाङ फर्केको छु । फेरि...

क्रान्ति र शान्ति दुबैको नेतृत्व गरेर मैले इतिहास कायम गरेँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश परिर्वतनका लागि क्रान्ति र शान्ति गर्ने सौभाग्य आफूले पाएका बताएका छन्।सोलुखुम्बुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले क्रान्ति र शान्ति दुवैको नेतृत्व गरेर विश्वमै इतिहास कायम गरेको बताएका हुन्। उनले भने, ‘माओवादी पार्टी र आन्दोलनले नयाँ विचार जन्मायो। मलाई विद्रोह र क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौता गरेर क्रान्तिलाई शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। शान्ति सम्झौतापछि संविधान निर

माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुन्छ: प्रचण्ड

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए। 'माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन', अध्यक...

क्रान्ति अझै बाँकी छ, निर्णायक सङ्घर्ष आवश्यक : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक सङ्घर्षको आवश्यकता रहेको बताएका छन् । आज (आइतबार) सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमुना बनाइने […]

विप्लवको लाइनले क्रान्ति गर्दैन :  धर्मेन्द्र बास्तोला

तत्कालीन माओवादीले जनवादी क्रान्ति गर्न नसेको आरोप लगाउँदै मोहन वैद्यले नेकपा–माओवादी पुनर्गठन गरे । प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसँग छुट्टिएको दुई वर्ष बित्न नपाउँदै नेत्रविक्रम चन्द‘विप्लव’ले वैद्यबाट क्रान्ति नहुने भन्दै नेकपा माओवादी पुनर्गठन गरे। विप्लवले आफ्नो नेतृत्वमा पार्टी गठन गरेको आठ वर्षपछि त्यही पार्टीमा रहेका धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली पक्षले नेकपा बहुमत गठन गरेका छन्।विप्लव सैद्धान्तिक रूपमा सारसंग्रहवादी, संशोधनवादी र अराजनीतिक खालको एकीकृत जनक्र