विप्लवले क्रान्ति गर्छु भनेर क्रान्तिकारीहरुलाई बहकाए : तिमिल्सिना

काठमाडौं, ८ बैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय दस्य रामप्रसाद तिमिल्सिनाले नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्ति गर्छु भनेर क्रान्तिकारीहरुलाई बहकाएको आरोप लगाएका छन् । उनले माओवाद िविभाजनले परिवर्तनको आन्दोलनलाई कमजोर बनाएको पनि टिप्पणी गरेका छन् । धनगढीमा आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘माओवादी बिभाजनले परिवर्तनको आन्दोलनलाई कम्जोर बनायो। विप्लवले क्रान्ति […]