मिर्गौलामा पत्थरी हुँदा असहनीय पीडा हुन्छ । मिर्गौलामा पत्थरी हुँदा पेट र कम्मर दुख्छ । मिर्गौलामा विभिन्न कारणले पत्थरी बन्छ । विशेषज्ञका अनुसार पानी कम पिउनु नै पत्थरीको मुख्य कारण हो । यसका साथै, गलत खानपान पनि पत्थरी बन्ने कारण हुनसक्छ । चिकित्सकहरुले खानपानमा सुधार गर्दा पत्थरीको समस्या कम हुने बताउँछन् ।मिर्गौलाको पत्थरीबाट बच्नका लागि दैनिक जीवनयापनका क्रममा के के सुधार ल्याउन सकिन्छ ? पानी एक व्यक्तिले प्रतिदिन १२ देखि १६ कप पानी पिउनु पर्छ । मुटु र मिर्गौलामा हुने समस्या भएका