पेट खाएका कुरा भण्डारण र पाचन गर्ने शरीरको अंग हो। त्यसैले पेट खराब छ भने खाएको खानेकुरा पचाउन सकिँदैन। खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तŒवको अभाव हुन्छ।...
‘बछवा बढ रहा है
पेट मे चलता फिरता है तो साफ मालुम होता है’
कलकत्ताको घाटमा एक जोडी सुस्ताइरहेको छ । पति उत्तानो परेर भुईंमा सुतिरहेको छ । पत्नी कुनै लोकगीत गुन्गुनाइरहेकी छन् । अगाडि छ विशाल …
शिक्षकले एक मेधावी विद्यार्थीलाई सोधे, कोर्टेक्स १ भन त आनन्द कहाँ छ ? कोर्टेक्स उठेर मुसुमुसु हाँस्दै भन्यो, सर १ हामी बालबालिकाको आनन्द खेलकुदमा छ । अनि हजुर जस्ता पाका मानिसको आनन्द ट्वाइलेटमा छ । कोर्टेक्सको जवाफ सुनेर कक्षाकोठामा हाँसोको फोहोरा फुट्यो । शिक्षक पहिला त झनक्क रिसाए । अनि सोचमग्न भए । मनमनै भने, […]
The post पेट साफ त सब ठीकठाक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पेट खाएका कुरा भण्डारण र पाचन गर्ने शरीरको अंग हो। त्यसैले पेट खराब छ भने खाएको खानेकुरा पचाउन सकिँदैन। खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तŒवको अभाव हुन्छ।...