मोटोपनले व्यक्तित्व बिगार्ने मात्र नभई शरीरलाई रोगको घर पनि बनाइदिन्छ । पेट भ्यात्त हुँदा अनेकथरी रोग लाग्छ ।
गलत खानपान र अस्वस्थ जीवनशैलीले शरीरमा बोसो जम्छ ।
यहाँ हामी पेट घटाउनका लागि प्राकृतिक पेयपदार्थको कुरा गर्दैछौं । यो पिएपछि तीन महिनामै तपाईंको पेट घट्छ ।
एक गिलास पानीमा ज्वानो राखेर रातभरि छोडिदिनुस् । बिहान त्यस पानीलाई सानो आगोमा केही बेर पकाउनुस् । पानी आधा नहुन्जेल पकाइरहनुस् । पानी पाकेपछि जालीले छानेर गिलासमा राख्नुस् ।
यस्तो ज्वानोपानीमा एक चम्चा मह राखेर खाली पेट ...