कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवन बहादुर शाहीको दाबी पेस

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेश गरेका हुन्। गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट...

सम्बन्धित सामग्री

२७ पुससम्म कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशको नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन्। उनले पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान...

कर्णालीका मुख्यमन्त्री जीवनबहादुरले लिए शपथ

सुर्खेत : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले शपथ लिएका छन्।उनले मंगलबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पाँचदलीय गठबन्धनका माओवादी केन्द्रबाट १२ जना, कांग्रेसबाट ६ जना, एकीकृत समाजवादीबाट ३ जना गरेर २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गरेका थिए।प्रदेश प्रमुख कलौनीले २१ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका शाहीलाई नियुक्त गरेर पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।यस अघिका मुख्यमन्त्री महेन्

कर्णालीको मुख्यमन्त्रीका लागि जीवनबहादुर शाहीले पेस गरे दाबी

कर्णाली प्रदेशको काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी समक्ष नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को समर्थनमा नेपालको संविधान २०७२ को धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार राजीनामा दिएसँगै कर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । सोहीअनुसार प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्रीमा दाबीका लागि मंगलबार साँझ ७ बजेसम्मको