कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए । उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै