कांग्रेस कर्णाली प्रदेश सचेतकमा शाही

नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ । दलको विधान, २०७४ को दफा ११ ९१० बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उहाँलाई सचेतकमा...

सम्बन्धित सामग्री

कर्णाली कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत

कांग्रेस कर्णाली प्रदेश सभाको संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्वत चयन भएका छन्। संसदीय दलको आंकाक्षी रहेका राजिवविक्रम शाह पछि हटेपछि शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन्। स्वयम् शाह जीवनबहादुर...

कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कर्णाली प्रदेश कमिटीको निर्णय

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो । शाहीले १४ सिटसहित कांग्रेस […]

कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए । उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै

कांग्रेस कर्णाली सभापतिमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित

काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिको सभापति पदमा संस्थापन पक्षका ललितजंग शाही निर्वाचित भएका छन्। सभापति लागि भएको त्रिपक्षीय भीडन्तमा उनले पहिलो मतदानमै सहजै जित निकालेका हुन्। जुम्लाका शाही २०७० सालमा संविधान सभा सदस्य थिए। ललितजंगले ४२२ मत पाउँदै ५१ प्रतिशत मत कटाएर कर्णाली कांग्रेसको नेतृत्व पक्का गरेको निर्वाचन…

कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ?

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भाेलि मनाेनयन र पर्सी मतदानकाे कार्यतालिका छ । तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् । शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस […] The post कांग्रेस कर्णाली प्रदेश : को-को छन् आंकाक्षी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जीवनबहादुर शाही : पाइलटदेखि कर्णाली प्रदेशका मुख्यमन्त्रीसम्म

सुर्खेत - नेपाली कांग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाही प्रदेशको दोस्रो मुख्यमन्त्री बन्नु भएको छ ।  हुम्ला निर्वाचन क्षेत्र ‘ख’ प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित शाही तीन दलीय गठबन्धनका तर्फबाट मुख्यमन्त्री बन्नु भएको हो । कर्णालीमा कांग्रेसका तर्फबाट प्रत्यक्ष निर्वाचित एकमात्र प्रदेश सभा सदस्य शाहीलाई नेकपा (माओवादी केन्द्र)का १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का तीन जना गरी २१ सांसदको समर्थन छ । कर्णाली प्रदेश सभामा ३५ सदस्य छन् । जसमा १८ जना भए बहुमत पुग्छ।२०७४ सालको चु...

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवन बहादुर शाहीको दाबी पेस

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। शाहीले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आफ्नो दाबी पेश गरेका हुन्। गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रबाट...