कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने कर्णाली प्रदेश कमिटीको निर्णय

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिनुभयो । शाहीले १४ सिटसहित कांग्रेस […]

सम्बन्धित सामग्री

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान

सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियारले ७ दिनभित्र सरकार गठनको दाबी पेश गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र सरकार गठनको दाबी गर्न आह्वान गर्नुभएको हो । प्रदेशसभामा कुनै पनि दलले बहुमत नभएका कारण धारा १६८ […]

कर्णाली प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

सुर्खेत- कर्णाली प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गरेका छन्।  प्रमुख परियारले मुख्यमन्त्री पदमा दाबी गर्न ७ दिनको समय दिएका छन्। प्रदेश प्रमुख तिलक परियारले पुस २७ बुधबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो। […]

कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

२१ पुस, सुर्खेत  । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै […]

कर्णालीमा कांग्रेसको निर्णय : वर्तमान गठबन्धन कायम राखी आफ्नै नेतृत्वमा सरकार

नेपाली कांग्रेस कर्णाली प्रदेश कमिटीले कर्णालीका पहिलो चरणका कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने पहल गरिने निर्णय गरेको छ । बिहीबार कांग्रेस कर्णाली प्रदेश कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको हो । प्रदेश सभापति ललितजंग शाहीको सभापतित्वमा बसेको बैठकले कर्णाली प्रदेश सरकार गठन सम्बन्धमा, वर्तमान गठबन्धनलाई कायम रहने गरि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय भएको प्रवक्ता दमन शाहीले जानकारी दिए । उनले भने, ‘१४ सिटसहित कांग्रेस पहिलो पार्टी बनेकाले कांग्रेसकै

कर्णाली प्रदेश सरकार गठन: मन्त्रीको नाम र संख्यामा अझै असुन्तष्ट

जीवनबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री भएको ३ महिना नाघिसक्यो। सत्तारुढ दलभित्रबाटै विभिन्न कारण देखाएर रोकिएको मन्त्रिपरिषद् गठन प्रकृया आईतबार गर्ने तयारी गरिएको छ।...

कर्णाली प्रदेश : मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खिँदै

सुर्खेत – कर्णाली प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय पर्खेर बसेको छ । मन्त्रालय भागबन्डा नमिलेपछि कर्णालीको मन्त्रिपरिषद् विस्तारको विषय अहिले केन्द्रीय गठबन्धनसम्म पुगेको हो । मुख्यमन्त्री जीवनबहादुर शाही गएको कात्तिक १६ गते कर्णालीको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । कांग्रेसको नेतृत्वमा सरकार गठन भएको तीन महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।  कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको तीन दलीय गठबन्धन सरकार छ । मन्त्रालय दाबीमा दलहरूका...

कर्णालीमा नयाँ सरकार गठन हुने

काठमाडौँ । कर्णाली प्रदेशमा नयाँ सरकार गठन हुने भएको छ। नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको कर्णाली प्रदेश सरकार अब नेपाली कांग्रेसको नेतृत्वमा गठन हुन लागेको हो ।