काठमाडौं । साविक उपविजेता टोली क्रोएसियाले आइतबार राति रुसलाई १–० ले हराउँदै अर्को वर्ष कतारमा हुने फिफा विश्वकप–२०२२ मा स्थान पक्का गरेको छ ।
क्रोएसियाका लागि घरेलु मैदानमा रुसका फेडोर कुद्रेशोभले ८१औँ मिनेटमा गरेको आत्मघाती गोल निर्णायक बनेको थियो ।
जितसँगै युरोपियन छनोट प्रतियोगिताको समूह ‘एच’ मा रहेको क्रोएसियाले शीर्ष स्थानमा रहेर कतारको टिकट...