आइसल्याण्ड पहिलो पटक विश्वकपमा छनोट, क्रोएसिया र आयरल्याण्ड प्लेअफमा :: Pahilopost.com

आइसल्याण्ड इतिहासमै पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ। युरोपेली छनोट अन्तर्गत समूह डी को अन्तिम खेलमा कोसोभोलाई २-० ले पराजित गर्दै आइसल्याण्ड समूह विजेता बनेको हो। युक्रेनलाई २-० ले पराजित गरेको क्रोएसियाले भने प्लेअफमा स्थानत बनाएको छ। विश्व फुटबलको महासंग्राममा छनोट हुने बइसल्याण्ड अहिलेसम्मकै सबैन्दा सानो राष्ट्र

सम्बन्धित सामग्री