लन्डन, (एजेन्सी) । स्पेन, क्रोएसिया र सर्बियाले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा स्थान पक्का गरेका छन् । युरोपेली छनोटअन्तर्गत आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्पेनले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि १–० गोलअन्तरको साँघुरो जित निकाल्दै कतार विश्वकपको टिकट काटेको हो । आफ्नो घरेलु मैदानमा खेल्दा स्पेनलाई विश्वकपमा छनोट […]