बोटलर्स नेपालविरुद्ध ७ अर्बको राजस्व छलीको मुद्दा

काठमाडौँ – बोटलर्स नेपाल लिमिटेडको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएकोमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । बोटलर्स नेपालको सेयर २०७१ कात्तिक ७ मा दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाले आयरल्यान्डको यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा पुँजीगत लाभ कर नति...

सम्बन्धित सामग्री

लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दाः साढे सात अर्ब रूपैयाँ माग दाबी

काठमाडौं, फागुन २८ । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकविरुद्ध सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा करिब साढे सात अर्ब रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। […]

बोटलर्स नेपालविरुद्ध करिब ४ अर्ब कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ […]

कोकाकोला उत्पादक कम्पनी बोटलर्सविरुद्ध कर छलीको मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ । कोकाकोलाको उत्पादक कम्पनी बोटलर्सविरुद्ध विभागले शुक्रबार उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोडको पूँजीगत लाभ कर छली मुद्दा दायर गरेको हो । विभागले उच्च अदालत पाटनमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बराबरको कर तथा बिगो दावी मुद्दा दायर […]

सञ्चालकलाई ३ वर्ष कैद र ७ अर्ब ४३ करोड मागदाबी गर्दै कोलाकोलाविरुद्ध मुद्दा दायर

अमेरिकी बहुराष्ट्रिय ‘सफ्ट ड्रिङ्‌क्स’ उत्पादक कम्पनी कोकाकोलाका उत्पादन गरिरहेको नेपाली कम्पनी बोटलर्स नेपाल लिमिटेडविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ । ७ अर्ब ४३ करोड जरिवाना र सञ्चालकलाई ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको विभागले जानकारी दिएको हो ।नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४

बोटर्लस नेपालविरुद्ध ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर

काठमाडौं, २७ फागुन। राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । यस्तो छ विभागले जारी गरेको विज्ञप्ती मिति: २०७८/१1/27  प्रेस विज्ञप्ती  राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा […]

कोकाकोलाविरुद्ध तीन अर्ब ७२ करोड बराबरको कर छलीको मुद्दा

बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल (बालाजु)विरुद्ध तीन अर्ब ७२ करोड बराबरको कर छलीको आरोपमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले शुक्रबार उच्च अदालत पाटनमा ३ अर्ब ७१ करोड ८१ लाख...

बाेटलर्स नेपालविरुद्ध साढे ७ अर्ब रुपैयाँ कर छली मुद्दा

काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।  राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो । बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा प...

कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर

काठमाडौं। राजस्व अनुसन्धान विभागले कोकाकोलाको उत्पादन कम्पनी  बोटलर्स नेपाल लिमिटेड विरुद्ध करछलीको मुद्दा दर्ता गरेको छ। शुक्रबार उच्च अदालत पाटनमा राजस्व

‘कर छलीको रकम राजस्वमा दाखिला गरे मुद्दा नचलाउने’

कर छलीको विवादमा बोटलर्स नेपाल लिमिटेडविरुद्ध सरकारी वकिलको यस्तो तयारीले राजस्व प्रशासन नै अस्तव्यस्त र असफल हुने कतिपय सरोकारवालाहरुको चेतावनी छ ।