काठमाडौं, २७ फागुन। राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । यस्तो छ विभागले जारी गरेको विज्ञप्ती मिति: २०७८/१1/27 प्रेस विज्ञप्ती राजस्व अनुसन्धान विभागबाट बोटलर्स नेपाल लिमिटेड समेत रहेको राजस्व चुहावट सम्बन्धी मुद्दा […]