झुटो बिलमार्फत रकम भुक्तानी गरेर अनियमितता गर्ने क्रम स्थानीय तहमा बढेको छ । यस प्रकृतिका विभिन्न चार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा दायर गरेको छ । त्यसमा २५ जनालाई...
काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहकी बहिनी रोशनी शाहले सामाजिक सञ्जाल मार्फत स्पष्टीकरण दिएकी छिन् । केही दिन यता मुद्दा लड्नका लागि उनको परिवारले मोटो रकम उठाएको खबरहरू सार्वजनिक भएका थिए । यसैकारण उनले पलको मुद्दा लड्नका लागि मोटो रकम उठाएको भन्ने खबरहरूको खण्डन गरेकी छिन् […]
काठमाडौँ । नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल नागरिक समाज (सिस नेपाल)का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीले वनको रकम हिनामिना गरेको भन्दै पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले उपभोक्ता समितिका तत्कालीन अध्यक्ष, सचिव, कोषाध्यक्ष, आपूर्ति संयोजक र लेखा परीक्षकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष […]
The post सामुदायिक वनको रकम हिनामिना गर्ने पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक राजपुर गाविसका कर्मचारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार सिरहाको साविक राजपुर गाविसका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । कर्मचारीले आन्तरिक आयतर्फको आम्दानीको रकम हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको । उनीहरुले आर्थिक वर्ष २०६९/०७० र आव २०७०/०७१ को आन्तरिक आयमा भएको आम्दानीको रकम हिनामिना गरेको आयोगको ठहर छ । साविक राजपुरका तत्कालीन सचिव केशवप्रसाद घिमिरेल
बाँके, (नेस) । कोरोना बीमा नपाएको भन्दै विमितले नेपालगन्जमा बीमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । दुई वर्षअघि बीमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि विमितहरु अदालतको शरणमा पुगेका हुन् । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा विमितको तर्फबाट सात जनाले २० वटा बीमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् । सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै […]
नेपालगञ्ज – कोरोना बिमा रकम नपाएको भन्दै बिमितले नेपालगञ्जमा बिमा कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन्। दुई वर्षअघि बिमा गरेका व्यक्तिले अहिलेसम्म रकम नपाएपछि बिमितहरू अदालतको शरणमा पुगेका हुन्। उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा बिमितको तर्फबाट ७ जनाले २० वटा बिमा कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्। सार्वजनिक सरोकारको विषयमा मुद्दा दायर गर्दै आएका नेपालगञ्जका कानुन […]
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले हिजो (सोमबार) उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन् । विपक्षीले कानूनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरुको संवैधानिक एवं […]