काठमाडौं । राजस्व अनुसन्धान विभागले कोकाकोलाको नेपालका लागि आधिकारिक विक्रेता बोटर्लस नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्को एसिया लिमिटेडविरुद्ध करिब ४ अर्ब रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । विभागले शुक्रबार बोटलर्स नेपाल र उसको पूर्व सेयर होल्डर कोकाकोला साब्कोविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ […]