कानुनी तथा व्यवहारिक बुझाइमा समानता ल्याउन जनप्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं । महानगर सञ्चालनका प्रचलित कानुनी व्यवस्था र व्यवहारिक अवस्थाको बुझाइमा एकरुपता कायम गर्न काठमाडौँ महानगरपालिकाले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ‘सहरी सुशासनमा स्थानीय जनप्रतिनिधिको भूमिका विषयक अभिमुखीकरण’ मा नगर सभा सदस्यहरु र विभागीय प्रमुखहरु सहभागी सहभागी छन् । २ दिने कार्यक्रममा कानुन, प्रशासन तथा वित्तिय व्यवस्थापनका कानुनी तथा व्यवहारिक बुझाइ समेटेर विषयगत प्रस्तुति […]

सम्बन्धित सामग्री

निर्वाचन आचारसंहिता व्यवहारिक नभएको कांग्रेस प्रवक्ताकाे टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता व्यवहारिक नभएको बताएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले यसपटक जारी गरेको आचारसंहिता व्यवहारिक नभएको टिप्पणी गर्नु भएकाे छ । उहाँले भन्नुभयाे, ‘गठबन्धनका दलहरु र प्रतिपक्षी दललेसमेत प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारमा जान नपाउने प्रावधान व्यवहारिक भएन भनिरहेका छन् ।’ प्रधानमन्त्री […]

आचारसंहिता व्यवहारिक बनाउन आयोगलाई नेताहरूको सुझाव

काठमाडौँ । राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो व्यवहारिक बनाउन सुझाव दिएका हुन् । उनीहरूले मन्त्री अर्थात् कार्यकारी हुनुको कारणले निर्वाचन प्रचारमा […]

आचारसंहिता व्यवहारिक बनाउन निर्वाचन आयोगलाई नेताहरुको सुझाव

राजनीतिक दलका नेताहरुले निर्वाचन आचारसंहितालाई व्यवहारिक बनाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहितामा हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका दलका नेताहरुले उम्मेदवारले गर्ने निर्वाचन खर्च, प्रचारप्रसारको समय सीमा लगायतका विषयलाई समय सुहाउँदो व्यवहारिक बनाउन सुझाव दिएका हुन् ।उनीहरुले मन्त्री अर्थात कार्यकारी हुनुको कारणले निर्वाचन प्रचारमा जान रोक्ने काम राजनैतिक अधिकार विरुद्ध भएको भन्दै सरकारी सेवा सुविधा प्रयोग नगर्ने गरी प्रचार

दुई दिन बिदा दिने निर्णय व्यवहारिक नदेखिएकाले खारेज

सरकारले शिक्षा स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ । गत वैशाख २८ गतेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको शनिबारका साथै आइतबार पनि बिदा दिने निर्णय गरेको थियो । सिंहदरबारमा आज मन्त्रिपरिषद्को सोमबारको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार …

महिलामा आर्थिक अधिकार व्यवहारिक रुपमा आउनुपर्छः मन्त्री भुसाल

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का नेत्री पम्फा भुसालले राजनीतिक मात्र नभइ व्यवहारिक रूपमा आर्थिक अधिकार महिलामा आउनुपर्ने बताएकी छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को मधेस प्रदेश सम्पर्क समन्वय समितिको प्रथम भेला तथा प्रशिक्षण कार्यक्रममा उनले भनिन्, ‘आर्थिक अधिकार व्यवहारमा कार्यान्वयन नहुँदासम्म महिलाको हक सुनिश्चित भएको मान्न […]

विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले समाजको विकास र रूपान्तरणमा शिक्षाले सहयोगी भूमिका खेल्नुपर्ने बताए । वर्तमान शिक्षा युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताए । उनले […]

विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।‘यस सन्दर्भम

करमा रहेका नीतिगत र व्यवहारिक कठिनाइलाई समाधान गर्न महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट भिन्न व्याख्या व्यवहारिक कठिनाई भोग्नुु परेको बताएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई भेटेर महासंघको प्रतिनिधिमण्डलले यस्तो बताएको हो ।महासंघको प्रतिनिधिमण्डलले पौडेलसमक्ष त्यस्ता नीतिगत र व्यवहारिक कठिनाईलाई समाधान गर्दै लैजान आग्रह गरेको छ । मुलुकले बेरोजगारी, गरिबी र पूँजीको अभाव लगायतका समस्या झेल्दै आएको निजी क्षेत्रको पूँजीलाई अधिकतम लाभ हुने गरी परिचालन गर्न पनि आग्रह गरेको छ ।करका कठिनाइल

भक्तपुरको शारदा माविमा सीपमूलक व्यवहारिक शिक्षा शुरू

भक्तपुर : भक्तपुरको शारदा माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि विद्यार्थीहरूलाई किताबी सैद्धान्तिक ज्ञानका साथ साथै विभिन्न सीपमूलक व्यवहारिक शिक्षा पनि प्रदान गर्न थालेको छ।शिक्षालाई उत्पादन श्रमसँग जोड्दै शिक्षित बेरोजगारको समस्यालाई न्यूनिकरण गर्न शारदाले सो शिक्षाको शुरूवात गरेको हो।भक्तपुर नगरपालिका–२, यालाछेंमा वि.सं.२००९ सालमा स्थापना भएको सो विद्यालयले समयको आवश्यकतालाई मध्यनजर गरी उत्पादन श्रमसँगै जोडिएको शिक्षाको शुरूवात गरेको जनाएको छ।विद्यालयले चालु शैक्षिक सत्रद