काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले समाजको विकास र रूपान्तरणमा शिक्षाले सहयोगी भूमिका खेल्नुपर्ने बताए । वर्तमान शिक्षा युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताए । उनले […]