आज उपाधिका लागि नेपालले पीएनजीसँग खेल्दै, दीपेन्द्रलाई एक हजार रन पूरा गर्ने अवसर

काठमाडौँ। त्रिकोणात्मक टी–२० शृङ्खलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दै छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२ : ३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित शृङ्खलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चार वटै खेल जितेर […]