त्रिवि क्रिकेट मैदानमा नेपाल भर्सेस पीएनजी (तस्बिरहरु)

काठमाडौँ– नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसिया सहभागी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८३ रन बनाएको थियो। नेपालका लागि आशिफ शेखले ४३, […]

सम्बन्धित सामग्री

तस्बिरमा हेर्नुहाेस् नेपाल भर्सेस पीएनजी

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो ।  यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रने नेपाल

नेपाल भर्सेस पीएनजी : टस जितेर ब्याटिङमा नेपाल

काठमाडौं: नेपाल र पपुवा न्युगिनीबीच ओमनमा हुन गइरहेको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल टस जितेर ब्याटिङमा उत्रिएको छ। क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजका लागि ओमन पुगेको नेपाली टोलीले त्यसअघि पपुवा न्युगिनीसँग खेलेको हो। आज सन् २०१८ मा एकदिवसीय मान्यता पाएयता नेपालले पहिलो पटक…

नेपाल भर्सेस पीएनजी : डेब्यु खेलमा विक्रम सोबले लिए दुई विकेट

काठमाडौं : क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमनबिचको त्रिदेशीय सिरिजको तयारीका क्रममा ओमन पुगेको नेपालले आज पपुवा न्यूगिनी (पीएनजी)को सामना गरिरहेको छ। दुई खेलको एक दिवसीय सिरिज अन्तर्गत अहिले भइरहेको पहिलो खेलमा पपुवा न्यूगिनीले नेपाललाई १३५ रनको चुनौती दिएको छ। टस हारेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ३३ ओभरमै…